नेपाल आइन् मिस वर्ल्ड विजेता टोनी « Khabarhub

नेपाल आइन् मिस वर्ल्ड विजेता टोनी


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९ मिस वर्ल्ड विजेता टोनी एन सिंह नेपाल आएकी छिन् । उनीसहित जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस ३ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

टोनीलाई सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

टोनी लगायत टिमले सिन्धुपाल्चोकको हलेम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट टेलको अवलोकन गर्नेछिन् । मिस वर्ल्डको टिम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समन्वयमा नेपाल आएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : ०२ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी