नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना « Khabarhub

नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाल निवास कोटेश्वर पुगेका क्वोत्रा र नेपालबीच दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिए ।

सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा कुराकानी भएको थियो ।


राजदूत क्वात्राले नेता नेपालको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरेको नेता रिजालले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ०१ बजे

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको