तत्कालीन फोरम लोकतान्त्रिकका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित « Khabarhub

तत्कालीन फोरम लोकतान्त्रिकका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन फोरम लोकतान्त्रिकका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

दुई पार्टीबीच भएको समायोजनपछि ११ जनालाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णयअनुसार देउवाले आज मनोनयन गरेका हुन् ।

कांग्रेसका अनुसार रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लीक, हेमराज तातेड, गोपाल दहितलाई मनोनयन गरेका हुन् ।

त्यसैगरी मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा कांग्रेसका केन्द्रीय सदस्य बनेका हुन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ३१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित