दीपिकाले समुद्री किनारमा दिइन् यस्तो पोज, फ्यानले भने – सो हट ! « Khabarhub

दीपिकाले समुद्री किनारमा दिइन् यस्तो पोज, फ्यानले भने – सो हट !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म सँगसँगै सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । उनले अपलोड गरेका तस्वीरहरुको चर्चा हुने गर्छन् ।

पछिल्लो समय दीपिकाले फिटनेश भिडियो शेयर गर्ने गरेकी छिन् । ती भिडियोले फ्यानको ध्यान खिच्ने गरेका छन् ।

 

View this post on Instagram

 

A post shared by Deepika Padukone (@deepikapadukone) on

हालै दीपिकाले बोल्ड फोटोशूट पनि गराएकी थिइन् । उनले केही तस्वीर इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । फ्यानले ती तस्वीर मन पराएको प्रतिक्रिया दिएका छन् ।

फरक फरक पोजका साथ दिएकी दीपकाको एक तस्वीरमा फ्यानले कमेन्ट गरेका छन् – सो हट !

एक फ्यानले अर्को कमेन्ट गरेका छन् – ‘मेरी रानी ।’

कामको कुरा गर्ने हो भने दीपिका छिट्टै नै फिल्म ‘८३’ मार्फत पर्दामा आउँदैछिन् । फिल्ममा उनको जोडी रणवीर सिंहसँग हुनेछ ।

 

View this post on Instagram

 

A post shared by Deepika Padukone (@deepikapadukone) on

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : २९ बजे

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल