बुधबार मेघगर्जनसहित वर्षा हुने | Khabarhub Khabarhub

बुधबार मेघगर्जनसहित वर्षा हुने


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  पश्चिम वायूको प्रभावले आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी तथा मध्य भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहे पनि बाँकी स्थानको मौसम भने सामान्य बदलीको अवस्थामा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार आगामी तीन दिन नै मौसममा बदली भई बर्षा हावाहुरी र असिना पानीको सम्भावना रहेकाले सतर्कता अपनाउँन पनि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ४९ बजे

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट

काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका