यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति « Khabarhub

यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ ।

कोरोनाको संक्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ ।

एक लाख २६ हजार बढी संक्रमित छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन । तर वैज्ञानिकद्धारा कोरोना संक्रमणमा एक सफलता भने प्राप्त गरेका छन् ।

कोरोना भाइरस विरुद्धको लडाइँमा वैज्ञानिकले पाएको सफलता भनेका कोरोना भाइरसको वास्तविक तस्वीर अर्थात रियल फेस पत्ता लागेको छ । चीनको सेनझेन थर्ड अस्पतालले कोरोना भाइरसको असली अनुहार सार्वजनिक गरेको हो ।

अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरि बाहिर ल्याइएको छ ।

हालसम्म कोरोना भाइरसको नाममा प्रयोग हुँदै आएका अन्य तस्वीर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर हो । कोरोना भाइरसको वास्तविक तस्वीर पत्ता लागेसंगै यो भाइरसको उपचार पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : १५ बजे

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ