भारतमा कोरोनाभाइरसबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित « Khabarhub

भारतमा कोरोनाभाइरसबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका छन् । १० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमितको संख्या बढ्दै गएपछि भारत सरकारले बंगलादेशसँगको रेल तथा बस सेवा वनप एक महिनालाई  बन्द गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि बन्द गरिने रेल तथा बस सेवा अवस्था सामान्य भए आउँदो वैशाख ३ गते खुल्ला हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : १५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको