भारत – दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द « Khabarhub

भारत – दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र दक्षिण अफ्रिकाबीचको ३ खेलको वान डे सिरिज रद्द भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो । बिहिबार तय भएको पहिलो खेल खराब मौसमका कारण हुन सकेको थिएन ।

सिरिजका बाँकी दुई खेल लखनउ र ईडेन गार्डेनको बन्द रंगशालामा खेलाउने बताईए पनि अन्तिम समयमा आएर रद्द गरिएको हो । खेल नहुने भएपछि दक्षिण अफ्रिकाको टिम अब स्वदेश फर्किने भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : २९ बजे

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्यइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा