डा भट्टराईको प्रश्न: छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? « Khabarhub

डा भट्टराईको प्रश्न: छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको भन्दै पूर्व सावधानी अपनाउनु पर्ने जनाएका छन् ।

उनले खुला सीमा भएको भारतमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै स्कूल बन्द गर्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले स्कूल भन्दा छोराछोरीको जीवन प्रमुख भएको बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्,‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनरहप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ?सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ४ : ११ बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न