राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना « Khabarhub

राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ११ : १५ बजे

‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङ– सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती, १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य

दाङ– दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले

करोड फिरौती माग्दै तुषार कपुरलाई ज्यान मार्ने धम्की,

काठमाडौं– बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै ५

राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा