पेटमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री अस्पताल जाँदै « Khabarhub

पेटमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री अस्पताल जाँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन्।

प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार अहिले केहिबेरमा प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल पुग्नेछन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर १२ दिन अस्पताल बसेका प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ३८ बजे

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो