विप्लवविरुद्ध परिचालन भएको बारे सेनाले सार्वजनिक गर्‍यो यस्तो धारणा « Khabarhub

विप्लवविरुद्ध परिचालन भएको बारे सेनाले सार्वजनिक गर्‍यो यस्तो धारणा


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयसँगै केही सञ्चारमाध्यमबाट सेना परिचालन भएको विषय सार्वजनिक भएको थियो ।

विप्लवका गतिविधिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेना पनि परिचालन भएको भन्दै समाचार सार्वजनिक भएपछि सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै सैनिक मुख्यालयले त्यस्ता समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

नेपाली सेनाले आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमति कार्यमा मात्रै केन्द्रित भएको पनि स्पष्ट पारेको छ ।

हेर्नुहोस् यस्तो छ सेनाको विज्ञप्ती,

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ५ : १४ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा