वाईसीएलद्वारा नेता कुँवरको रिहाई माग (विज्ञप्ति सहित) « Khabarhub

वाईसीएलद्वारा नेता कुँवरको रिहाई माग (विज्ञप्ति सहित)


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल)ले पदम कुँवरको रिहाई माग गरेको छ ।

वाईसीएलका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले  विज्ञप्ति जारी गर्दै प्रहरीले विनाकारण कुँवरलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

प्रदेश तीनका इन्चार्ज समेत रहेका नेता कुँवरलाई प्रहरीले वानेश्वरबाट गत शनिबार गिरफ्तार गरेको थियो।

गिरफ्तार परेका कुँवरले ७ वर्षअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक कार्यक्रममा थप्पड हानेका थिए ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ०६ बजे

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट

‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत

सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान