शान्ति मिसनमा रहँदा मृत्यु भएका मगरको लेवनानमा गरियो अन्तिम बिदाई « Khabarhub

शान्ति मिसनमा रहँदा मृत्यु भएका मगरको लेवनानमा गरियो अन्तिम बिदाई


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयूक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहँदै लेबनानमा मृत्यु भएका नेपाली सैनिक नरबहादुर मगरको अन्तिम बिदाई गरिएको छ ।

गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको अन्तिम विदाई गरिएको हो ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो ।

मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान समेत गरे । कोलले मृतकको आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । मगरको शव सोमबार नै नेपाल पठाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ४१ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६