राष्ट्र बैंकबाट बिदा भए गभर्नर नेपाल  « Khabarhub

राष्ट्र बैंकबाट बिदा भए गभर्नर नेपाल 


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गभर्नर चिरञ्जीवी नेपाल आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएका छन् ।

२०७१ चैत ५ गते १६औं गभर्नरका रूपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले आजबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रूपमा बिदा भएका हुन् ।

उनी बिदा भएसँगै कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दिइएको स्रोतले जानकारी दिएको छ ।

सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी दिइएको हो ।

यो पनि पढौं

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारको ‘अस्वभाविक’ ढिलाइ

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ११ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच