कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द « Khabarhub

कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिका र क्यानाडाको सीमा पनि बन्द भएको छ ।

अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द भएको हो । अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न अब दिइने छैन ।

यसबारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

सीमामा गरिएको कडाईबाट व्यापार भने प्रभावित नहुने ट्रम्पले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ९ : ४३ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका