यी हुन् कोरोना भाइरसको शिकार भएका विश्वका चर्चित नेताहरु « Khabarhub

यी हुन् कोरोना भाइरसको शिकार भएका विश्वका चर्चित नेताहरु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय रोगहरु आर्थिक अभाव भएका वा गरीबहरुका लागी उपचार असम्भव बनिदिन्छ ।

जसका कारण अधिकाशं मानिसको सोचमा रोग भनेको गरीबका लागी मात्र हो भन्ने पर्दछ । धनीहरुले पैसा वा पहुचको आधारमा उपचार पाउने वा रोगको संक्रमणबाट बच्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस धनी गरीब, आम वा खास ब्यक्ति सबैबीच समान भएर देखा परेको छ ।

कोरोनाको संक्रमण जती आम मानिसमा फैलिएको छ, त्यति नै मात्रामा धनी मानिस बिच पनि यसको संक्रमण रहेको पाइएको छ । जान्नुहोस्, कोरोनाले विश्वका कुन ठुला ब्यक्तित्व वा नेताहरुलाई समेत संक्रमित बनाएको छ ।

बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ईरानकी महिला एवम् पारीवारीक मामलाकी वर्तमान उपाध्यक्ष मसूमेह एब्टेकरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसका अलावा इग्ल्याण्डका स्वास्थ्य मन्त्री नाडिन डोरिसलाई पनि यस भाइरसको संक्रमण भएको छ ।

क्यानडाका राष्ट्रपति जस्टिन टेड्रउकी पत्नी सोफी ग्रेगोर टेड्रउलाई समेत कोरोनको संक्रमण छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सेन्चेजकी पत्नी बेगोना गोम्ज पनि कोरोना भाइरसको संक्रमणको शिकार बनेकी छन् ।

यसका अलावा अस्ट्रेलियाका गृहमन्त्री पीटर डटनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसैगरी फ्रान्सका संस्कृति मन्त्री फ्रैन्क रिस्टरलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो, जो निदान भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ४५ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा