कोरोनाका कारण ‘टाइम्स अफ इन्डिया’का पत्रकारलाई घरबाटै काम गर्न निर्देशन « Khabarhub

कोरोनाका कारण ‘टाइम्स अफ इन्डिया’का पत्रकारलाई घरबाटै काम गर्न निर्देशन


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर भारतको टाइम्स अफ इन्डियाले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ ।

कम्पनीले भारतमा कोरोनाको संक्रमण बढ्दो रुपमा देखिएसँगै अत्यावश्यक कर्मचारी बाहेकको हकमा ‘वर्क फ्रम होम’ (घरबाटै काम)  गर्न भनेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार  टाइम्स अफ इन्डियाका सहायक सम्पादक मित्र रुद्रोणिल घोषले भनेका छन्, ‘अत्यावश्यक कर्मचारीबाहेकको हकमा ‘वर्क फ्रम होम’ ।’

कोरोनाका कारण भारतमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १ सय ९७ जना संक्रमित छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ०४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका