विराट अनुस्काले भने– घरमा बस्नुस्, स्वस्थ रहनुस् « Khabarhub

विराट अनुस्काले भने– घरमा बस्नुस्, स्वस्थ रहनुस्


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड नायिका अनुस्का शर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) बाट जोगिन घरमै बस्न आव्हान गरेका छन् ।

कोहलीले बलिउड नायिका तथा आफ्नी पत्नी अनुस्का शर्माको ट्वीटर ह्यान्डलमा भिडियो अपलोड गर्दै कोरोनाबाट जोगिन सचेतना अपनाउन भनेका छन् ।

विराटले सरकारको निर्णयलाई समर्थन गर्दै स्वस्थ रहनका लागि घरमा बस्न आग्रह गरेका हुन् । ‘हामी सबैलाई थाहा छ । यो समय निकै कठिन परिस्थितिबाट ग्रुजिरेहको छ,’ विराटले भनेका छन्, ‘हामी सबै सरकारको निणर्यको सम्मान गर्दै घरमा बसौं, सुरक्षित बसौं र स्वस्थ रहौं ।’

यस्तै, अनुस्काले कोरोनासँग लड्न सबै एकजुट रहनु पर्ने बताएकी छन् । ‘हामी सबै मिलेर यसको सामना गर्नुपर्छ । त्यसो गरे यसलाई नियन्त्रण गर्न सम्भव छ,’ अनुस्काले भनेकी छन् ।

भारतमा अहिले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने २०१ जनामा संक्रमण देखिएको छ ।

कोरोनाविरुद्ध लड्न भनै भारती प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशभरमा ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका