सार्क राष्ट्रको पहलमा निर्माण हुने कोषमा १० करोड योगदान गर्ने घोषणा « Khabarhub

सार्क राष्ट्रको पहलमा निर्माण हुने कोषमा १० करोड योगदान गर्ने घोषणा


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकले स्थापना गरेको कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्क मुलुकहरुले बनाउने कोषमा १० करोड रुपैया दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले उक्त फण्डका लागि १० करोड रुपैयाँ छुट्याउने घोषणा गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा गत आइतबार सार्ककका नेताहरु बीच भएको भिडियो कन्फ्रेन्सका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि इमर्जेन्सी फण्ड स्थापना गर्ने घोषणा गरेका थिए ।

त्यसबेला भारतीय प्रधानमन्त्रीले १ करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : २६ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख