सेवा बन्द भए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने: प्रधानमन्त्री « Khabarhub

सेवा बन्द भए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने: प्रधानमन्त्री


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदिख २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द हुने जनाए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानम्त्री ओलीले सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएर नियमित काम गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले ओलीले सम्बाेधनको क्रममा भनेका छन्- ‘विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ। तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्नुहुनेछ।’

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ५७ बजे

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति

काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

बागमती – साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत