अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  अमेरिकी  उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ ।

सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ ।

ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । ह्वाइट हाउस प्रवेश गर्न खोज्नेहरुको राष्ट्रपतिका डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले ती व्यक्तिको तापक्रम परीक्षण गरिरहेका छन् ।

ह्वाइट हाउसको प्रेश ब्रिफिङ कक्षमा पनि बसाई व्यवस्थापनलाई फेरिएको छ । उचित दूरी कायम गर्नका लागि यसो गरिएको हो ।

अमेरिकामा यो भाइरसका कारण हालसम्म २६४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ५८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा