कोरोना संक्रमणको जोखिमबारे छलफल गर्न गगन थापाले बोलाए सांसदहरुको भेला « Khabarhub

कोरोना संक्रमणको जोखिमबारे छलफल गर्न गगन थापाले बोलाए सांसदहरुको भेला


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्रनम्बर ४ का सांसद गगन थापाले काठमाडौंका सबै सांसदहरुको बैठक आह्वान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिमका विषयमा छलफल गर्न सांसद थापाले बोलाएको भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता प्रकाशमान सिंहसमेतलाई निमन्त्रणा गरिएको छ ।

बोलाइएकाहरुमध्ये नेकपा नेता नेपाल भेलामा सहभागी हुने निश्चित भएको छ ।  काठमाडौंबाट प्रत्यक्ष निर्वाचित भएका र समानुपातिक गरी १५ जनाजति सांसद भेला हुने बताइएको छ ।

भेलामा कोरोनाको जोखिम न्युनिकरणका लागि छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।

भेला शनिबार दिउँसो ३ बजे कांग्रेस सांसद दिव्यमणि राजभण्डारीको मण्डिखाटारस्थित निवासमा बोलाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ०३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित