कोरोना भाइरसबाट पाकिस्तानमा ३ को मृत्यु, ६४५ जना संक्रमित « Khabarhub

कोरोना भाइरसबाट पाकिस्तानमा ३ को मृत्यु, ६४५ जना संक्रमित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पाकिस्तानमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ ।

आइतबार विहानसम्म ६४५ जना संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ सय नाघेको हो ।

उपचारारत ६ सय २९ जनामध्ये केही मानिसको अवस्था गम्भीर छ । १३ जना भने निको भएर घर फर्किएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : १८ बजे

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप

एजेन्सी– भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी

पर्यटनको प्रतीक्षामा जिरी

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने