सेवाप्रदायकको अपिल अनावश्यकरुपमा इन्टरनेट नचलाऔँ « Khabarhub

सेवाप्रदायकको अपिल अनावश्यकरुपमा इन्टरनेट नचलाऔँ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट सेवाप्रदायकहरूले अनावश्यक रुपमा इन्टरनेटको प्रयोग नगर्न अपिल गरेका छन् ।

कोरोना भाइरसको त्रासकाबीच इन्टरनेट प्रयोगको दर बढ्दा नेटवर्किङमा भार बढेकाले समस्या आइहाले मर्मत सम्भार गर्न सक्ने अवस्था नरहेकाले भरसक उपयोग कम गर्न सेवाप्रदायकहरुले अपिल गरेका हुन् ।

सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संस्था नेपालले विज्ञप्ति जारी गर्दै इन्टरनेटको मर्मत समेत गर्न नसक्ने बताएका हुन् ।

उनीहरूले इन्टरनेटको डिभाइसहरू नचलाउन समेत सुझाब दिएका छन् र बिग्रेमा बनाउन समेत नसकिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि