ख्याल गर्नै पर्ने यी १० कुरा, नत्र झनै बिग्रनसक्छ मोबाइल « Khabarhub

ख्याल गर्नै पर्ने यी १० कुरा, नत्र झनै बिग्रनसक्छ मोबाइल


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण उच्च भएको भन्दै यतिबेला मानिसहरु आफ्नो स्मार्ट फोनलाई पनि धमाधम सफा गरिरहेका छन् ।

सन् २०१७ मा प्रकासित भएको एक अमेरिकी मेडिकल जर्नलमा स्मार्टफोनमा पनि ब्याक्टेरिया र भाइरसहरु हुने कुरा सार्वजनिक भएको थियो । यस तथ्यले समेत स्मार्ट फोनमार्फत भाइरस सर्ने कुरा नकार्न सकिदैन ।

मानिसहरुले आफ्नो स्मार्टफोनबाट पनि हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै आफ्नो स्मार्टफोन तथा मोबाइल फोन लाई पनि सफा गरिरहँदा मुख्य यी १० कुरा ध्यान नदिए मोबाइन झनै बिग्रन सक्छ ।

१. आईफोन निर्माता कम्पनी एप्पलले आईफोन सफा गर्नका लागि आफ्ना यूजरहरुलाई स्प्रे क्लिनर्स सोझै प्रयोग नगर्न आग्रह गरेको छ । त्यसैले आईफोन यूजरहरुले आफ्नो स्मार्टफोन सफा गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ ।

२. आफ्नो स्मार्टफोन सफा गर्दा कुनै पनि प्रकारको ब्लिचको प्रयोग नगरौँ ।

३. स्मार्टफोन सफा गर्दा भेनेगरको प्रयोग नगरौँ ।

४.आफ्नो स्मार्टफोनलाई तरल पदार्थमा नडुबाउननुस् ।

५. स्मार्टफोन सफा गर्नका लागि अल्कोहलको सिधै प्रयोग नगरौँ ।

६. स्मार्टफोन सफा गर्नका लाग ७० प्रतिशत हल्कोहल भएको किटनाशन वाइपको प्रयोग गरौँ ।

७. स्मार्टफोन सफा गर्दा नष्ट गर्न सकिने ह्यान्ड ग्लोभ्सको प्रयोग गर्ने गरौँ ।

८. स्मार्टफोन सफा गर्नको लागी नरम र सफा कपडाको मात्रै प्रयोग गरौँ ।

९. आईपी ६८  रेटिंगसँगै आउने र वाटर प्रुफ प्रिमियम स्मार्टफोनहरु साबुन पानी वा ह्यान्ड सेनिटाइजरले पनि सफा गर्न सकिन्छ ।

१०. स्मार्टफोन सफा गरिसकेपछि आफ्नो हात पनि साबुन पानीले धुन नर्बिसौँ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी