धुर्मुस सुन्तली पनि ‘सेल्फ क्वारेनटाइन’मा « Khabarhub

धुर्मुस सुन्तली पनि ‘सेल्फ क्वारेनटाइन’मा


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् ।

धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् । कुमार कट्टेलले सबैजना होम क्वारेनटाइनमा बस्न अनुरोध गरेका छन् ।

‘क्वारेनटाइनमा बसेर सरकारलाई सहयोग गरौं, सामाजिक सञ्जालमा अफवाह नफैलाऊँ,’ कुट्टेलले भने ।

यस्तै धुर्मुसले आत्मबल बढाउन र निराश हुन सबैलाई अनुरोध गरेका छन् । उनले संयमित र सावधानी भएर बस्न सबैलाई अनुरोध गरेका छन् ।

कुञ्जनाले पनि भिडियो सन्देशमार्फत सबैलाई आफ्नो ख्याल गर्न अनुरोध गरेकी छिन् ।

कोरोना भाइरसको सन्त्रासका कारण धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : २२ बजे

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी