भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा कोरोना भाइरसबाट संक्रमित बिमारीहरु निको हुने संख्या पनि बढ्दो छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हालसम्म २९ जना कोरोना संक्रमित निको भइ सकेका छन् ।

हालसम्म भारतमा ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भइसकेको छ भने ।

भारतले कोरोना भाइरस संक्रमण रोकथामका लागि पनि विभिन्न कदमहरु चालिरहेको छ । आइतबार मात्र भारतमा कोरोना भाइरस रोकथामका लागि ‘जनता कफ्र्य’ जारी गरिएको थियो ।

यसअघि शनिबार राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ५ जनाभन्दा धेरैलाई एकैठाउँमा भेला हुन नदिने घोषणा गरिसकेका छन् ।

त्यस्तै, कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि भारतका विभिन्न ७५ जिल्लामा ‘लक डाउन’ गरिएको छ भने आगामी मार्च ३१ सम्म विभिन्न राज्यबीच चल्ने बस र रेल सेवा पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ०० बजे

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा