अर्जेन्टिनी स्ट्राइकर डिवाला र इटालीका पूर्वकप्तान माल्दिनीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अर्जेन्टिनी स्ट्राइकर डिवाला र इटालीका पूर्वकप्तान माल्दिनीलाई कोरोना भाइरसको संक्रमण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अर्जेन्टिना र युभेन्टसका स्ट्राइकर पाउलो डिवाला र इटलीका पूर्वकप्तान पाउलो माल्दिनीलाई कोरोना संक्रमण भएको भएको छ ।

कोरोनाको संक्रमण भएपनि आफू स्वस्थ रहेको डिवालाले बताएका छन् । इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई पनि कोरोना भाईरसको संक्रमण देखिएको छ ।

इटालीका पूर्वकप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर समेत रहेका माल्दिनी र उनका छोरा डानिललाई कोरोनाको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि दुवै जना अहिले क्वारेन्टाइनमा रहेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४८ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई