सांसदको प्रश्न– गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ? « Khabarhub

सांसदको प्रश्न– गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले दोहोरो शिक्षा प्रणालीको मार नेपालले भोग्दै आएको भन्दै त्यसलाई हटाउन माग गरेका छन् ।

पहिला नारी शिक्षा मातृ शिक्षा हुनुपर्ने , छोरा छोरी नपढाउने मुर्दावादका नारा लगाइएको भन्दै उनले फेरि नारा लगाउनु पर्ने अवस्था बनेको हो भन्दै प्रश्न गरेका छन् ।

‘गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ?’ प्रश्न गर्दै सांसद विडारीले भने,‘गरीब र धनीका छोरीलाई समानरुपमा पढ्ने व्यवस्था राज्यको नीतिमा हुनुपर्ने हो, छ पनि तर भएन ।’

मेडिकल कलेजमा पढ्न भनेर भर्ना हुन गएका विद्यार्थीसँग मेडिकल कलेजले अवैध शुल्क लिएको र ५१ दिनसम्म पढाइ अस्तव्यस्त पार्नेहरुलाई कानून अनुसार कारवाही गर्न उनले माग गरे ।

‘५१ दिन सम्म पढाइ अस्तव्यस्त भयो । यो एक प्रकारको कानून विपरितको काम थियो’ सांसद विडारीले भने‘कानूनी भाषामा यो एक प्रकारको ठगीको काम हो, उनीहरुलाई सजाय गर्नु पर्दैन ? अब पैसा दिने भनेर पुग्छ ?’

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : ३१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक