भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भए « Khabarhub

भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भए


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् ।

भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको बताईएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको हो । देशबासिका नाममा मंगलबार साँझ सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : २७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा