तत्काल आर्थिक प्याकेज ल्याउन सभापति देउवाको माग « Khabarhub

तत्काल आर्थिक प्याकेज ल्याउन सभापति देउवाको माग


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ज्यालादारी मजदुर र राजधानी लगाएतका स्थानमा डेरामा बस्ने विद्यार्थीका लाथि तत्काल राहत प्याकेज दिन सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले २० लाखसम्मको ऋण लिएका साना व्यवसायीको तिन महिनाको ऋण मिनाहा गर्न र ठुला व्यवसायीको ऋणको व्याज तिर्ने सिमा ३ महिना थप गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : २७ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ