अमेरिकाको पानी जहाजमा पनि कोरोना संक्रमण « Khabarhub

अमेरिकाको पानी जहाजमा पनि कोरोना संक्रमण


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको अर्को एउटा अन्तराष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए ।

अहिलेसम्म ६ लाख ६२ हजार ७ सय ७५ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख ४१ हजार ९ सय ५१ जना उपचारपछि निको भएका छन् ।

३० हजार ८ सय ४७ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै एक लाख २३ हजार ३ सय ५१ स‌क्रमित भएका छन् । यो संख्या विश्वका अरु देशको भन्दा धेरै हो । कोरोना संक्रमणकै कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ४४ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको