ड्यूटीमा खटिने प्रहरीलाई पनि ‘पीपीई’ « Khabarhub

ड्यूटीमा खटिने प्रहरीलाई पनि ‘पीपीई’


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरी परिसरले ड्यूटीमा खटिने प्रहरीलाई पर्सनल पोक्टेटिभ इक्विपमेन्ट (पीपीई) दिने तयारी गरेको छ।

सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा खटिने प्रहरीलाई पीपीई दिने परिसरले जनाएको हाे ।

परिसरका अनुसार ललितपुरको इमाडोलस्थित थ्रेड गार्मेन्टले पीपीई दिएको छ। परिसरलाई सेनिटाइजेसनका लागि ब्लिचिङ पाउडर स्प्रे पनि प्राप्त भएको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : २५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय