भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो « Khabarhub

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

१ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको संक्रमणबाट आफैं सचेत भएमात्र बाँच्न सकिने भन्दै नागरिकलाई सचेत र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका