क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी « Khabarhub

क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ र निर्देशक अली अब्बास जफरले निरन्तर फिल्ममा काम गरिरहेका छन् । यी दुईले एकसाथ मेरे ब्रदरके दुल्हन, टाइगर जिन्दा है भारत जस्ता फिल्ममा काम गरिसकेका छन् ।

खबर आएको छ कि, अब नयाँ फिल्ममा पनि अली अब्बास जफरले फेरि क्याटरीना कैफलाई लिएर फिल्म बनाउँदैछन् ।

भारतीय मिडियाका अनुसार उक्त फिल्म सुपरहिरोमा आधारित हुनेछ । क्याटरीना फिल्ममा शीर्ष भूमिकामा देखिनेछिन् । क्याटरीनाले नै सुपरहिरोको भूमिका निभाउनेछिन् ।

यो फिल्ममा क्याटरीनालाई फरक भूमिकामा दर्शकले देख्न पाउनेछन् । परिस्थिति सामान्य बनेपछि फिल्मको काम शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ४६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले