विदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक गर्न आग्रह « Khabarhub

विदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक गर्न आग्रह


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका नेता एवं काठमाडौँ महानगरका प्रमुख पदका उम्मेदवार राजुराज जोशीले काठमाडौँमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क र उनीहरुको अवस्थाका बारेमा सार्वजनिक गर्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् ।

उनले महानगरका ३२ वटै वडामा कति व्यक्ति हालै विदेशबाट आएका छन् तिनीहरुको तथ्याङ्क सार्वजनिक गरेर क्वारेन्टाइनमा बसेको या नबसेको तथा आइसोलेसनमा लैजान पर्ने भए सो गरेको वा नगरेको बारेमा यकिन गर्न आग्रह गरेका छन् ।

नेता जोशीले आज एक प्रेस विज्ञप्तिमार्फत महानगरपालिका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाउँदै कोरना भाइरसको सङ्क्रमणका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउनसमेत प्रमुख शाक्यलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : ५८ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई