कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति: राष्ट्रसंघ « Khabarhub

कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति: राष्ट्रसंघ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कोरोना विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएकाहुन् ।

कोरोना महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी महासचिवगुट्रेसको रहेको छ ।

महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनको यस्तो भनाइआएको हो ।

यस्तै महासचिव गुट्रेसले धनी राष्ट्रलाई कोरोनाविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव समेत दिएका छन् ।

महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : २२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल