पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं | Khabarhub Khabarhub

पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकाेराेना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै उपत्यकासहितका सहरी क्षेत्रका पशुपन्छि भोकमारीमापरेका छन्

पशुपन्छि धेरै भएको पशुपतिनाथ लगायतका क्षेत्रका पशुपन्छि समस्सामा परेका हुन्

पशुपति क्षेत्र विकास काेषले कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई विभिन्न सहयोगी संस्था व्यक्तिहरुसँगको सहकार्यमा विहान बजे दिउसो बजे दिनको दुईपटक खानादानाको व्यवस्था गर्दै आइरहेको

गत शनिवारदेखि नै यो कामलाइ निरन्तरता दिदै आएको काेषले जनाएको

आमजनमानसमा रहेको चासोको हामी सम्मान गर्दछौँकाेषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘कोष यस विषयमा गम्भीर आफ्नो कर्तव्य पूरा गरिरहेको

त्यस्तै दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने बेसहारा बनेर सडकमै बस्नुपर्ने बाध्यता भएका मानवहरुका लागि पनि व्यक्तिगतप्रयासमा उदारमना महानुभावहरुसँगको सहकार्यमा हरेक दिन विहान १२ बजेदेखि बजेसम्म सुमार्गी भवनमा निशुल्क भोजनको प्रबन्धगरिएको

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ५७ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत