प्रदेश-१ मा ५९ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

प्रदेश-१ मा ५९ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड १९ को  परीक्षणका लागि विहीबारसम्म ५९ जनाकाे नमूना संकलन गरिएको छ ।

बिहीबार प्रदेश एकको विभिन्न स्थानबाट शंकास्पद ५ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार सोलुखुम्बुबाट ३ र ओखलढुंगाबाट २ जनाको स्वाब संकलन गरिएको हो। यससंगै प्रदेश एकमा हालसम्म ५९ जनाको स्वाब संकलन गरिएको र त्यसमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

भाइरसको शंकास्पद ४५ जना पुरुष र १४ जनाको नमूना संकलन गरिएको डा. मेहताले जानकारी दिए।

डा. मेहताका अनुसार हालसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन्।

जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट समान पाँच, उदयपुर र पाँचथरबाट समान दुइजनाले नाम दर्ता गराएका हुन्।

त्यसैगरी हालसम्म प्रदेशमा ६ जना पुरुष र ५ जना महिला गरि कुल ११ जना आईसोलेसनमा भर्ना भएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ०२ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश