घरबाट ननिस्कनु होस् : बिजुक्छे « Khabarhub

घरबाट ननिस्कनु होस् : बिजुक्छे


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुरनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कनसर्वसाधारणमा आग्रह गरेका छन्

आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आफ्नो घरभित्र बसेरआफू, आफ्नो परिवार समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य भएको बताए

सन्देशमा उनले भनेका छन्,  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को कारण ४७ हजार २५६ भन्दाबढी मानिसको मृत्यु भएको खबर सङ्क्रमित मृत्यु हुनेहरूमा धेरै उमेर भएका ज्येष्ठ नागरिकहरू बढी छन्

विज्ञहरूका अनुसार योभाइरस मानिस एकापसमा नजिक बस्दा मानिसको सिंगान, खकार थुक आदिको छिट्टा पर्दा एक अर्कोमा सर्ने रोग हो

विभिन्न देशमा मन्दिर, चर्च, मस्जिद, खेलकुद, जीम, मर्निङ्गवाक आदिमा गएकाहरूलाई पनि यो भाइरस सरेको देखिन्छ त्यसैले सचेतनाअपनाउनु जरुरी

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ५४ बजे

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका