कांग्रेस नेता डा. महतद्वारा स्वास्थ्य सामग्री वितरण « Khabarhub

कांग्रेस नेता डा. महतद्वारा स्वास्थ्य सामग्री वितरण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा मास्कलगायतका स्वास्थ्य सामग्री  वितरण गरेका छन् ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःशुल्क रुपमा मास्क बितरण गरेका हुन् । नेता महतले निर्वाचन क्षेत्र नम्बर ५ भित्र रहेका कांग्रेसका वडा सभापतिहरूमार्फत मास्क बितरण गरेका हुन् ।

वडा सभापतिहरुलाई मास्क उपलब्ध गराउँदै सहमहामन्त्री महतले सरकारले मास्क लगायत कोरोनाको संक्रमणबाट बच्ने कुनै पनि सामाग्री बितरण नगरेको प्रति दुःख व्यक्त गरे ।

उनले कोरोनाको सम्भावित जोखिम रोक्न सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ०५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित