कोरोनाभाइरस प्रभाव: संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित « Khabarhub

कोरोनाभाइरस प्रभाव: संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण विश्वभर त्रास बढिरहेका बेला आगामी सेप्टेम्बर महिनामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित बनेको छ ।

१९३ सदस्य राष्ट्र सम्मिलित महासभा बैठक आयोजना गर्ने/नगर्ने विषय यही महिनाभित्र टुंग्याइने समाचार संस्था एपीले जनाएको छ ।

महासभाका अध्यक्ष नाइजेरियाली कूटनीतिज्ञ तिजानी मोहम्मद बन्देलाई उद्धृत गर्दै एपीले जनाएअनुसार करिब ५ महिनापछि हुन गइरहेको महासभा गर्ने नगर्ने निर्णय यही महिनाभित्र लिइने छ ।

हरेक वर्ष सेप्टेम्बर महिनाको तेश्रो मंगलबार बस्ने महासभा बैठक यो वर्ष सेप्टेम्बरको २२ तारिखका दिन परेको छ ।

कोरोना भाइरसका कारण राष्ट्रसंघले अप्रिल र मे महिनाका लागि तय भएका विभिन्न कार्यक्रमहरु स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल