कोरोनाका लागि प्रभावकारी हुने भन्दै ट्रम्पले भारतसँग मागे मलेरियाको औषधि « Khabarhub

कोरोनाका लागि प्रभावकारी हुने भन्दै ट्रम्पले भारतसँग मागे मलेरियाको औषधि


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेका छन् ।

ट्रम्पले मलेरियाविरुद्ध प्रयोग हुँदै आएको क्लोरोक्वाइन नामक औषधीको रोक्का फुकुवा गरी अमेरिका पठाउन भारत सरकारलाई अनुरोध गरेको बताएका हुन्।

ट्रम्पले त्यो औषधी कोभिड-१९ का बिरामीलाई उपयोगी हुनसक्ने दाबी गर्दै आएका छन्। तर त्यो प्रभावकारी भएको वैज्ञानिक प्रमाण अझै जुटिसकेको छैन।

भारतमा क्लोरोक्वाइन निकै धेरै परिमाणमा उत्पादन हुने गरेको छ। तर त्यो आफ्नै देशभित्र आवश्यक पर्न सक्ने भन्दै उसले अहिले त्यो औषधीको निर्यात रोक्का गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान