३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल राष्ट्र बैंकले २७ चैतमा ३० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ।

सो ऋणपत्रको सावा भुक्तानी २८ चैत २०८१ गतेभित्र हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ०३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको