देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान | Khabarhub Khabarhub

देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू–भागको एक-दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै बुधबार राति नै पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी क्षेत्रका एक-दुई स्थानमा वर्षाको सम्भावना समेत रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअलवा देशका देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ४१ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा