कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै « Khabarhub

कोरोना भाइरसबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको छ ।

मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो ।

यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२ हजार सात सय २२ पुगेको छ ।

यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ।

संक्रमित मध्ये ९ हजार १ सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ । र, २१ हजार ६ सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : २९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल