चीनमा रहेका नेपालीले १० हजार थान पीपीई सहयोग गर्ने « Khabarhub

चीनमा रहेका नेपालीले १० हजार थान पीपीई सहयोग गर्ने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री सहयोग गर्ने भएका छन् ।

स्वास्थ तथा जनसंख्या भानुभक्त ढकालका अनुसार चीनमा रहेका गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) लगायत कतिपय सङ्घसङ्स्थाले १० हजार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित ३ टन स्वाथ्य सामग्री पठाउन लागेका छन् ।

ती सामग्री शुक्रबारसम्म नेपाल आइपुग्ने मन्त्री ढकालले बताए । ३ टन सामानमा चीनको ज्याग्मा फाउण्डेशनको पनि सहयोग रहेको छ । ती सामान केही व्यवसायीले चार्टर गरेको हवाइजहाजबाट काठमाडौँ आइपुग्नेछ । सरकारले पछिल्ला समयमा विभिन्न व्यापारिक घरानाबाट गरी तीन हजार थान पिपीइ ग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : २७ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ