सुदूरपश्चिमका स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग « Khabarhub

सुदूरपश्चिमका स्थानीय तहलाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका सुदुरपश्चिम प्रमुख नन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बर्दगोरिया गाउँपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरिएको हाे।

कोरोनाभाइरसको सम्भावित जोखिम रोक्न सरकाले लक डाउन गरेपछि मारमा रहेका स्थानीयहरुकाे सहयोगका लागि स्थानीय तहमा राहत सामग्री प्रदान गरेको उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : १७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२