कोरोनाले पारेको प्रभावबारे कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा विज्ञहरुसँग छलफल « Khabarhub

कोरोनाले पारेको प्रभावबारे कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा विज्ञहरुसँग छलफल


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन् ।

छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो ।

विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका छन् ।

छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरु डा.गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, प्रा. इन्जिनियर कमल रिजाल, सुरज पोखरेल,  सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, र सहदेवप्रसाद हुमागाँई सहभागी थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ३४ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना